काठमाडौं । जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको रहेको जिल्ला प्रहरी कार्यालय...
Latest Articles
काठमाडौं । बैतडीकी १६ वर्षीया किशोरीको सर्पले टोकेर मृत्यु भएको छ । जिल्लाको तल्लो स्वराडको पञ्चेश्वर गाउँपालिका-४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको गाउँपालिका उपाध्यक्ष विना भट्टले जानकारी...
काठमाडौं । महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ।
डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको र जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।
महाकाली...
काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड सुचारु पार्न राष्ट्रिय स्वतन्त्र पार्टीको टोली खटिएको छ ।
पहिरोका कारण आवागमनमा कठिनाई हुँदा समस्या सहजीकरणका लागि पार्टीका युवाहरू स्वम्सेवकका रूपमा खटिएको रास्वपाका प्रवक्ता मुकुल...
काठमाडौं । बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् ।
बाँकेका...
काठमाडौं । दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।
तामाकोशी नदीमा माछा मार्न गएको तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले...
काठमाडौं । सोमबारदेखि सुरु भएको अविरल वर्षाका कारण मधेस प्रदेशमा १५५ वटा घरधुरी डुबानमा परेका छन्। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार पर्सा, रौतहट र महोत्तरीमा खोलामा आएको बाढीका कारण घरहरू डुबानमा परेका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अडानका कारण लगातारुपमा सदन अवरुद्ध भएपछि शीर्ष नेताहरु पुनः छलफलमा जुट्ने भएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बालुवाटारस्थित...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३०० रुपैयाँ घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख १२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन...
काठमाडौं । अबिरल वर्षासँगैको पहिरोले नवलपुरस्थित कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । नवलपरासी ९बर्दघाट सुस्तापूर्व० नवलपुरको बुलिङटार गाउँपालिका–१ स्थित मोचडाँडा र वडा नं ६ मा पर्ने कौडेको भिरमा खसेको पहिरोको कारण...
