Latest Articles

पहिरोमा परि बेपत्ता भएका मध्ये बाबु-छोरीको शव फेला‚ ३ जना अझै बेपत्ता

काठमाडौं । पहिरोले घर बगाएर बेपत्ता पारिएका मध्ये बुधबार बाबु–छोरीको शव वाग्मती खोलामा फेला परेको छ । मकवानपुर वाग्मती गाउँपालिका—५ सिक्रे दोभानका ६० वर्षीय अक्क्लबहादुर स्याङतान र उनकी २२ वर्षीर्या छोरी शिला पहरी मृत...

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

काठमाडौं । नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय पनि सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।
न्यूनचापीय प्रणाली र...

अकुत सम्पत्ति कमाएका सुब्बामाथि डेढ करोडभन्दा बढी भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका सुब्बा साकिर अहमदउपर डेढ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
आयोगका...

ललिता निवास प्रकरण : पक्राउ परेका सबैको बयान सकियो, आदेश कुर्दै सीआईबी

काठमाडौं । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरुलाई अनुसन्धानमा ल्याउनेबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ‘आदेश’को पर्खाइमा देखिएको छ । हालसम्म पक्राउ परेकामध्ये ३ जना छुटिसकेका छन् भने २० जना अझै...

रवि लामिछानेको प्रश्न – सदन चल्ने बेलामा नै तीन दल बसेर बार्गेनिङ किन,मिल्नुपर्ने कुरा पहिल्यै मिलाउन सकिँदैन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद चल्ने बेलामा नै तीन दलका नेता बसेर किन बार्गेनिङ गरिन्छ भनेर प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले संसद बैठकको सूचना दिने अनि तीन...

एमालेले फेरि संसद् अवरोध गर्‍यो

काठमाडौं । नेकपा एमालेले फेरि सदन अवरोध गरेको छ । सुन प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सरकारको प्रतिवद्धता नआएको भन्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको हो ।
गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको...

गृहमन्त्री श्रेष्ठको आग्रह : सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबीलाई नै गर्न दिऔँ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन...

रोल्पामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । रोल्पामा भएको यात्रुबाहक बस दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ।
एक महिला र तीन पुरूष गरी चार जनाको मृत्यु भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले बताए।
‘अहिलेसम्म एक महिला र तीन पुरूषको गरी चार...

उच्च अंकले घट्यो सेयर बजार

काठमाडौ । सेयर बजार अझै पनि सम्हालिन सकेको छैन । मंगलबार कारोबारको अन्तिम प्रहरमा नेप्से थप उच्च अंकले घटेको छ । कारोबार रकम पनि प्रभावित भइरहेको छ । यस दिन नेप्से सूचक २८.४० विन्दुले घटेर २०१९.८५ अंकमा आएर अडिएको छ ।
दुई...

फेरि खुल्यो अर्को आईपीओ, क-कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउनदेखि मंगलबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ...