काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बिहीबार बसेको राष्ट्रिय सभाको बैठक पनि चल्न दिएन।
प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमाले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठकमा पनि अवरोध गरेर...
Latest Articles
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको फाइल अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सल्लाहमा खोलेको बताएका छन् ।
बुधवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा...
काठमाडौं । बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सोमबार प्रतितोला १ लाख १२ हजार ४ सयमा किनबेच भएको छापावाल सुन आज तोलामा २ सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा किनबेच...
काठमाडौँ । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका स्पिनर सन्दीप लामिछानेले दमदार प्रदर्शन गरेका छन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनका कारण सरे जग्वार्सले सफलता पनि हात पारेको छ...
काठमाडौं । दुनियाँमा कहिलेकाहीँ यस्ता अपराधका घटना घट्छन् जसका बारेमा सुन्दै आङ जिरिङ्ग हुन्छ
हालै छिमेकी देश भारतको ग्वालियरमा एउटा यस्तै नृशंस तथा अकल्पनीय घटना भएको छ जसमा एक महिलाले आफ्नै लोग्नेको हातबाट अनाहकमा ज्यान...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ ।
नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग...
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिलाको लागि मात्रै सार्वजनिक बस चलाउने रवि लामिछानेको घोषणा भोटको सस्तो राजनीति भएको टिप्पणी गरेका छन् ।
चितवनमा लामिछानेले महिलाहरूका लागि निःशुल्क बस सञ्चालन गरेपछि...
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सर्वसाधारण नागरिकलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेलम्ची–६, सिन्धुपाल्चोक घर भई...
काठमाडौं । आज जनमत पार्टीले पूर्ण केन्द्रीय समितिको बैठक बोलाइएको हो । बैठक बुद्धनगरमा बस्दैछ ।
बैठकमा सहभागी हुन नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्र र एकप्रति पासपोर्ट साइजको फोटो पनि ल्याउन आग्रह गरिएको छ ।
काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (बिहीबार) का लागि आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन...
