Latest Articles

राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम्रो काम गर्दागर्दै सरकार छोड्नु परे अफसोस नहुने बताएका छन्।
बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टी...

माओवादी केन्द्रको बैठक : बैठक भित्रका कुरा रेकर्ड र लाइभ गर्न नपाइने, मोबाइल साइलेन्स राख्नुपर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको चौथो पूर्ण बैठक जारी छ । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । बैठकभित्रका कुराहरूलाई रेकर्ड वा लाइभ गर्न नपाइने...

चितवनमा रवि लामिछानेले सुरु गरे महिलाका लागि निःशुल्क ब्लु बस सेवा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएका छन् ।
सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको सन्दर्भमा आज उनले ब्लु बस सञ्चालनमा ल्याएका...

प्रधानमन्त्री प्रचण्ड भन्छन् : हाम्रो सरकार बनेपछि जनतामा नयाँ आशा पलाएको छ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनेपछि  जनतामा नयाँ आशा पलाएको बताएका छन्।
बुधबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उनले मा‌ओवादीको...

भगवती पाण्डेलाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले प्रहरी कार्यालय घेरेपछि…

काठमाडौं । ‍अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै तामाङ कलाकारले जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् ।
आन्दोलन गर्न पुगेका तामाङ कलाकारहरुले परिसरको कार्यालय घेरेपछि स्थिति तनावग्रस्त...

माओवादीको केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । सत्ताधारी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । एक वर्षपछि बसेको माओवादीको केन्द्रीय समिति बैठक ५ दिनसम्म चल्नेछ ।

गोली हानी एक जनाको हत्या गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं । सुनसरीको धरानको सडक खण्डमा दिउँसै गोली हानि एक जनाको हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानेको आरोपमा घटना भएको १२ दिन पछि २ जनालाई पक्राउ गरेको हो...

८ वर्षसम्म पनि बनेन झोलुङ्गे पुल, स्थानीयहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य

काठमाडौं । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ स्थित नारायणी नदीमा ८ वर्ष बित्दा पनि झोलुंगे पुल निर्माण सम्पन्न नहुँदा स्थानीयहरु जोखिमपूर्ण डुंगाको यात्रा गर्न बाध्य छन् ।
तीन तर्फ नारायणी नदी र एक तर्फ भारतीय सिमाना...

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोकार ?

काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ भने...

युक्रेनले अन्न राखेको ठाउँमा रुसले गर्‍यो ड्रोन आक्रमण

काठमाडौ । रुसले युक्रेनका बन्दरगाह र औद्योगिक एकाइहरूमा ड्रोन आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।
बीबीसीका अनुसार युक्रेनको ओडेसामा आक्रमण भएको हो।
आक्रमणबाट खाद्यान्नको सुरक्षित भण्डारणका लागि राखिएको संरचनामा क्षति...