Latest Articles

राष्ट्रिय सभाको बैठक चल्न नदिने एमालेको घोषणा

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (बिहीबार) का लागि आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले सुनकाण्डको छानबिनका लागि उच्चस्तरीय समिति गठन...

कर्माचार्यले गरे १ सय ७५ औं पटक रक्तदान

काटमाठौं । भर्खरै मात्र रक्तदाता सम्राटबाट विभुषित भएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष प्रेमसागर कर्माचार्यले १ सय ७५ औ पटक रक्तदान गरेका छन । काठमाडौंको बागबजार निवासी कर्माचार्यले बर्दियाको भुरीगाउँ...

सुन तस्करी प्रकरणमा पुन : प्रष्टीकरण दिँदै महराले यस्तो भने ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले सुन प्रकरणमा निष्पक्ष छानबिनका लागि आफू सहयोग गर्न तयार रहेको बताएका छन् ।
सुन प्रकरणसँग जोडिएको फोन आफ्नो नभएको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।
केही...

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता पाण्डे थुनामुक्त

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ छुटेकी छन् ।
जिल्ला अदालत, काठमाडौंले हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति नदिएपछि उनलाई थुनामुक्त गरिएको जिल्ला प्रहरी परिसर...

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै, दुई तिहाई सदस्य मनोनय गर्न वाँकी

काठमाडौं । रराष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । १ सय २१ सदस्यीय केन्द्रीय कार्यसमिति हुने व्यवस्था रहेको सो पार्टीमा अहिलेसम्म ३९ जना केन्द्रीय सदस्यमात्र मनोनीत भएका छन् । पार्टीको विधान...

माओवादीले तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने भएको छ ।
संगठन सुदृढीकरणका लागि माओवादी केन्द्रले भदौदेखि तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने भएको हो ।
कमलादीस्थित प्रज्ञा...

माओवादीको विधान संशोधन भएसँगै केन्द्रीय सदस्य संख्या ४०९ पुग्यो

काठमाडौँ । नेकपा (माओवादीले केन्द्र) ले केन्द्रीय समिति सदस्य थप गर्न विधान संशोधन प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै अब माओवादी केन्द्रीय सदस्य संख्या ४०९ हुने भएको छ । वैकल्पिक केन्द्रीय सदस्य हाल १९९ छन्...

आज सेयर बजारमा सामान्य सुधार

काठमाडौँ । सेयर बजारमा बुधबार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२५ अंकले बढेर २०८६.८४ विन्दुमा आएको छ । १ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
मौद्रिक नीति आउनुअघि राम्रैसँग बढेको बजार त्यसयता भने...

विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डे पक्राउ

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए ।
प्रहरीका अनुसार पाण्डेको अहिले बयान...

अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिको विरोध जनाउँदै प्रदर्शन गर्ने २८ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
अधिवक्ता भगवती पाण्डे ‘शितल’ ले तामाङ, मगर समुदायप्रति लक्षित गरी विवाहबारे दिएको अभिव्यक्तिको विरोध जनाउँदै परिसर...