काठमाडौं । इजरायलको शीर्ष श्रेणीको महिला क्लब लिग फुटबल खेल्न नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी इजरायल प्रस्थान गरेकी छन्। सावित्रा मंगलबार बिहान इजरायल प्रस्थान गरेकी हुन्।
सावित्राले इजरायलको...
Latest Articles
काठमाडौं । भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत भोजपुरले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने फैसला गरेको हो । उमेर नपुगेका एक जनालाई बाल...
काठमाडौं । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो ।
आज गठबन्धन दलबाट एक(एक...
काठमाडौं । कैलालीको धनगढीमा जुवाखालबाट जनप्रतिनिधि तथा नेतासहित १० जना समातिएका छन्।
धनगढीको बसपार्कस्थित कलेल होटलबाट जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
डोटीको...
विराटनगर । सर्वोच्च अदालतले मुख्यमन्त्रीको नियुक्ति बदर गरेको केहि दिनपछि नेपाली कांग्रेस संसदीय दल कोशीका नेता उद्धव थापा मुख्यमन्त्री पुन नियुक्त भएका छन् । असार २१ गते प्रदेशसभाका सभामुख बाबुराम गौतमको हस्ताक्षर बुझाएर...
काठमाडौं । अस्ट्रेलिया प्रहरीले २५ वर्षमा १६२३ यौन अपराध गर्ने अभियुक्तलाई पक्राउ गरेको छ । ४५ वर्षीय अभियुक्तको नाम भने खुलाइएको छैन । उनी देशका तीन सहरमा चाइल्ड केयर अफिसर भएको मात्रै जानकारी दिइएको छ ।
अभियुक्तले ९१...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विदेशमा रहेका नेपालीलाई स्वदेशमै रोजगारको घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले वैदेशिक रोजगारीमा रहेका तर स्वदेश फर्किन चाहनेका लागि एक सयभन्दा बढी रोजगारको घोषणा...
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नहुने भएको छ ।
सचिवालय र पदाधिकारी बैठकपछि माओवादी केन्द्र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णयबाट पछि हटेको हो ।
कार्यालय...
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले एक सूचना जारी गर्दै आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमको आज बसेको बैठकले मूल्य समायोजन गरी स्वचालित मूल्य...
काठमाडौं । समाजवादमा पिएचडी गरेका बेदुराम भुसाल वर्तमान कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालेर बसेका छन् । त्यही मन्त्रालयमा कृषि हेर्ने बेग्लै सचिव छन् भने पशु सेवा तर्फ पनि बेग्लै सचिव छन् । अर्थात दुई दुई जना विशिष्ट...
