माओवादीको केन्द्रीय समिति बैठक सुरू

फाईल तस्बिर

काठमाडौं । सत्ताधारी दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरू भएको छ । एक वर्षपछि बसेको माओवादीको केन्द्रीय समिति बैठक ५ दिनसम्म चल्नेछ ।