Latest Articles

नेपाल बीमा प्राधिकरणमा पोखरेल अध्यक्षको रूपमा नियुक्त”

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष सेवन्तक पोखरेलले आज औपचारिक रूपमा अध्यक्षको रूपमा नियुक्त भएका छन् ।
प्राधिकरणमा कार्यभार सम्हाल्दै अध्यक्ष पोखरेलले बीमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै...

नेपाल टेनिस संघद्वारा दिविस कप छनोट घोषणा

काठमाडौं । नेपाल टेनिस संघले जुलाई १४ देखि मलेशियामा आयोजना हुन गइरहेको दिविस कप २०२५ ९ ग्रुप–४० प्रतियोगिताका लागि नेपाली टिम छनौटका उद्देश्यले २ जुन २०२५ ९सोमबार० देखि छनौट प्रतियोगिता सञ्चालन गर्ने भएको छ।
संघका अनुसार...

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दीमा उपलब्ध

काठमाडौं । ग्लोबल टेक जायन्ट जेडटीई कर्पोरेसनले आफ्ना ३ मोडेलका स्मार्टफोनहरूमा शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी योजना ल्याएको छ।
यो योजनाअनुसार प्रयोगकर्ताहरूले अत्याधुनिक सुविधायुक्त जेडटीई भी७० म्याक्स र...

नेपाल लाइफको १० अर्बको कीर्तिमान

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमा शुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको...

Slot Strategies and Tips for Success

When it comes to playing slots, understanding the intricacies of Return to Player (RTP), bonus terms, and wagering requirements can significantly enhance your chances of success. Experienced players know that value lies not just in luck, but in a strategic approach to gameplay. Below, we break down essential strategies that focus on these critical aspects.
Understanding RTP and Its Importance
The Return to Player (RTP) percentage is a crucial metric that indicates how much a slot machine pays back to players over time. For example, a slot with an RTP of 96% is expected to return £96 for...

US President Trump threatens Russia

Kathmandu. US President Donald Trump is threatening Russia in one name or another. US President Trump has threatened Russia to maintain itself as a powerful nation.Russia is not afraid of President Trump’s threats. Instead, it eems that Russia is ready to fight back against American imperialism.
Recently, President Donald Trump has threatened to impose 100 percent “secondary tariffs” on Russia if an agreement is not reached with Ukraine within 50 days.
During a meeting with NATO Secretary-General Mark Rutte at the White House on Monday, Trump threatened to impose tough...

रुसलाई धम्क्याउँदै अमेरिकी राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो वा त्यो नाममा रुसलाई धम्क्याईरहेका छन् । आफूलाई शक्तिशाली राष्ट्रका रुपमा कायम राखिराख्न अमेरिकी राष्ट्रपटि ट्रम्पले रुसलाई धम्की दिएका हुन् । राष्ट्रपटि ट्रम्पको धम्कीबाट...

पेट्रोलको मूल्य पाँच रुपैयाँ घट्यो

काठमाडौँ । नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल १ रुपैयाँले घटेको हो । केही साता अगाडि मात्र...

भेटायो को नयाँ अफर – सोफा सफाइ सेवा अब मात्र ६ सय प्रति सिटरमा !

काठमाडौं। घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति सिटर  ६ सय मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको घोषणा गरेको छ। यो सेवा हाल काठमाडौं उपत्यकाभित्र उपलब्ध छ, जहाँ ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा...

होपफुल हराईजन नेपाल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रा. लि मा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।
एक समारोहका बिच...