Latest Articles

बस खोलामा खस्दा १० घाइते

काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नम्बर ११ को शेषमती पुल क्षेत्रमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
तारकेश्वरबाट रत्नपार्क आउँदै गरेको यात्रु बहाक बा ३ ख ६३६७ नम्बरको बसले रोकिराखेको मोटर साइकललाई ठक्कर दिएर खोलामा...

यातायातको सेवा प्रविधिमैत्री बनाइनेछ : मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताए । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण...

आज बढ्यो शेयर बजार

काठमाडौं ।  हिजो सामान्य बढेको शेयर बजार आज बुधवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव शून्य एक विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक र...

८२ किलो गाँजासहित दुईजना पक्राउ

काठमाडौँ । गौशाला नगरपालिकाको जङ्गल क्षेत्रबाट ट्र्याक्टरमा बोकेर ल्याउँदै गरेको ८२ किलोग्राम लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बस्ने २६ वर्षीय...

९ हजार युवा रोजगारीका लागि विदेसिए

काठमाडौँ । उदयपुरबाट १ वर्षभित्र ९ हजार युवा रोजगारीका लागि विदेसिएका छन् । जिल्ला प्रहरी कार्यालय र सुरक्षित आप्रवास योजना (सामी) उदयपुरको तथ्याङ्कअनुसार विसं २०७९ मा मात्रै वैदेशिक रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या...

शरणार्थी भ्रष्टाचार प्रकरण : प्रहरीले आज अनुसन्धान प्रतिवेदन नबुझाउने

काठमाडौं ।भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार प्रतिवेदन नबुझाउने निर्णय गरेको छ ।
बुधबार रायसहितको प्रतिवेदन बुझाउन सरकारी वकिलले निर्देशन दिएपनि अनुसन्धान नसकिएकोले...

चौधरीको रिहाइको माग गर्दै नागरिक उन्मुक्तिले गर्यो आन्दोलन देखि नेपाल बन्दसम्मको घोषणा

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी रिहाइ गर्न माग गर्दै आन्दोलन देखि नेपाल बन्दसम्मको घोषणा गर्ने चेतावनी दिएको छ । पार्टीले आज पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गरेको हो । पत्रकार सम्मेलनमार्फत विरोध...

सर्वोच्चले जन्मकैदको सजायलाई सदर गरेपछि के भन्छत् रेशम चौधरी ?

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै चौधरी यस्तो बताएका हुन् ।
जिल्ला अदालत र उच्च अदालतको...

शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे जनताको विश्वास गुम्ने छ : डा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले भुटानी शरणार्थी प्रकरणलाई ढाकछोप गर्न खोजे जनताको विश्वास गुम्ने बताएका छन् ।
उनले यो प्रकरणले देशकै शाख गिराएको भन्दै यसमा अब पनि ढाकछोप गर्न नहुने बताएका छन् ।...

पार्टीमा आबद्ध भ्रष्टाचारीलाई पार्टीबाट नै निकाल्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध जो कोही भ्रष्टाचारी भए पार्टीबाट निकालिने बताएका छन् ।
महामन्त्री थापाले पार्टी भ्रष्ट नहुने आबद्ध व्यक्ति भ्रष्ट हुने भएकोले पार्टीमा आबद्ध कोही...