Latest Articles

लम्पी स्किनबाट १८ हजार गाई सङ्क्रमित

काठमाडौं । बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण व्यापक बढ्न थालेको छ ।
पहिलो चरणमा सङ्कलन गरिएको तथ्याङ्क अनुसार हालसम्म १८ हजार तीन सय २४ गाईमा सङ्क्रमण देखिएको...

लुम्बिनीका सभामुखले सरकारी गाडी ठोक्काए पर्खालमा

काठमाडौं । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीको गाडी सिक्ने क्रममा दुर्घटनामा परेको छ।
सभामुख आफैंले सिक्ने क्रममा दुर्घटनामा परेको सभामुखको बुटवलस्थित निवासका एक कर्मचारीले जानकारी द्््््््एिका छन् ।
बुटवलको...

चोलेन्द्रको महाभियोगसम्बन्धी रिटको सुनवाई आज

काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोगसबन्धी रिटको सुनवाई आज संवैधानिक इजालासमा हुदैँछ ।
संघीय संसदका महासचिव भरतराज गौतमले संसद अधिवेसन समाप्त भएकाले राणामाथि लागेको महाअभियोग पनि स्वतः...

मुलुक भ्रष्टाचारमा चुर्लम्म डुबेको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले मुलुक भ्रष्टाचारमा चुर्लम्म डुबेको भन्दै नेपालमा कांग्रेस र कम्युनिष्टबीच भ्रष्टाचारमा प्रतिषप्रर्धा भइरहेको आरोप लगाएका छन् ।
त्यस्तै उनले नेपालको राजनीति र...

आज हुँदै साफ च्याम्पियनसिपको ड्र

काठमाडौं । १४ औं स्ंकरणको साफ च्याम्पियनसिपको ड्र आज हुँदैछ ।
भारतमा आयेजना हुने साफ च्याम्पियनसिपको ड्र नेपाली समयानुसार दिनको पौने एक बजेबाट सुरु हुनेछ ।
दक्षिण एसियाली फुटबल महासंघको आयोजनमा हुने प्रतियोगितामा दक्षिण...

२७ औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता

काठमाडौं ।  कामिरिता शेर्पा २७ औँपटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
शेर्पाले बुधबार बिहान २७ औँपटक सगरमाथाको आरोहण गरेका हुन् ।
फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन् । यसअघि २६ औँपटक सगरमाथा...

आँधीमा परी म्यान्मामा ८१ जनाको मृत्यु

काठमाडौैं । म्यान्मामा मोचा आँधीमा परेर ८१ जनाको मृत्यु भएको छ । अल्पसङ्ख्यक रोहिङ्गिया मुसलमानको बसोबासस्थल राखिन राज्यको बुमा र समीपको खाउङ डोके कार गाउँमा कम्तीमा ४६ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन्...

रेशम चौधरीले छलफलका लागि कारागारमै बोलाए आफ्ना पार्टीका नेताहरूलाई

काठमाडौं । डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै छलफलका लागि बोलाएका छन् ।
टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई हिजो सर्वोच्चले जन्मकैद हुने उच्च अदालत दीपायलको...

आज घट्यो सुनको भाउ

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् मंगलबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

कोरिया जाने नेपाली कामदारलाई सिमकार्ड वितरणका नाममा ठगी गरेको खुलासा

काठमाडौँ । दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगीएको पाइएको छ ।
इपीएस कोरिया शाखा कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण...