Latest Articles

आइएफआरसीको महासचिवमा पुनः चापागाईं

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन भएका छन् । सो पदमा पुग्ने उनी पहिलो नेपाली हुन्...

अदालतको आदेश पछि पूर्व गृहमन्त्री खाँण हिरासतमा

काठमाडौं । पछिल्लो समय निकै चर्चित बनेको नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा बुधबार विहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई...

पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रहरीको नियन्त्रणमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री एवं कांग्रेसका नेता बालकृष्ण खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको छ। भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा...

छोरा हिरासतमा आफू भारत टाप कसेका टोपबहादुरलाई घरमा खोजेर पाईला र ?

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको अभियोग लागेका एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझी भैरहवा हुँदै भारत टाप कसिसकेका छन् । जनयुद्धका समयमा कपिलवस्तु नाकाको नाका हुँदै भारतमा बस्ने...

हतारमा निर्णय लिने रविले ढाकारामलाई न्याय देलान् कि नदेलान् ?

काठमाडौं । राजनीतिमा प्रवेश गरेको छोटा अवधिमा नै महत्वपूर्ण पदमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने हतारमा निर्णय लिने व्यक्ति हुन् । जसले वर्तमान अवस्थालाई त फाइदा पुग्ला तर कालान्तरमा त्यसले सजिलो...

टुकुचा माथि बनेको भवन भत्काउन सक्लान् बालेनले ? कत्तिको सम्भव छ भवन भत्काउन ?

काठमाडौँ । स्वतन्त्र रुपमा काठमाडौं महानगरपालिकाको मेयरका रुपमा निर्वाचित भएर आएका बालेन्द्र साहले काठमाडौंको सभ्यता र संस्कृतिलाई पहिलो प्राथमिकतामा राखेका छन् । हरेक कार्यक्रममा बालेनको एउटै अभिव्यक्ति आउने गर्दछ ।...

कर्णाली नीति संवाद तथा युवा महोत्सव सुरु

सुर्खेत । कर्णाली प्रदेशको सुर्खेतमा आजदेखि नीति संवाद तथा युवा महोत्सव सुरु भएको छ । भोलिसम्म चल्ने युवा महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले गरेका थिए । बालबालिका...

संसदमा आरजु देउवाको दम्भ, नारीले राजनीति गरेको किन सह्यै भएन

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाले नारीले राजनीति गरेको पुरुषहरुलाई सह्य नभएको हो भन्ने प्रश्न गर्दै संसदमा आफ्नो दम्भ देखाएकी छिन् । नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएपछि उनले...

दिउँसो ४ बजेबाट संघीय संसदको बर्षे अधिवशेन शुरु

काठमाडौं । केही दिन अघि मात्र प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरे पनि आईतबार ४ बजेबाट संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन शुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेबमोजिम अधिवेशन अपराह्न ४ बजे...

ओली भन्छन्, ‘टोपबहादुर मेरो सम्पर्कमा हुनुहुन्न’

काठमाडौँ । भुटानी शरणार्थी प्रकरणका कारण फरार रहेका नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको एमाले अध्यक्ष ओलील्े बताएका छ । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग नक्कली भुटानी शरणार्थी...