जनै पूर्णिमा : पशुपति परिसरमा देखिएका दृश्यहरु (फोटोफिचर)

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा दिन मनाईने जनै पूर्णिमा अर्थान रक्षावन्धन यस बर्ष मुलुकभर मनाईयो । हिन्दुहरुको पवित्र स्थल पशुपतिनाथ परिसर तथा बेदविद्याश्रममा जनै निर्माण देखि जनै धारणसम्मका दृश्यहरु प्रस्तुत गरेका छौं । तस्वीर : कुमार भण्डारी