अशोक शेरचनले ल्याए कोरोना विरुद्धको गीत


काठमाडौं, २ बैशाख । लकडाउनका कारण पनि कलाकारहरु आफ्नै ढंगले यसको जनचेतना जगाउने अभियानमा जुटेको देखिन्छ । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरस संक्रमणका कारण विश्वनै आक्रान्त बनिरहेको समयमा विभिन्न आशाका गीतहरु सार्वजनिक भइरहेका छन् ।

प्रभु वैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको शव्दमा सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीले स्वरबद्ध गरेका कोरोना संक्रमण सचेतनामूलक गीत ‘सुनौलो विहानी फर्किनेछ’ को सार्वजनिक गरिएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा कोरोना भाइरसविरुद्ध मानव जातीको जित हुने र जितपछिको भविष्यलाई प्रस्तुत गरिएको छ । ‘सुनौलो विहानी फर्किनेछ’ गीतलाई

सो गीतको संगीत भर्ने काम भने एलिश कार्की र प्रमोद निर्वानको र शैलेन्द्र एम प्रधानले एरेञ्ज गरेका हुन् ।

+ posts

सम्वन्धित समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

ताजा समाचार

अधिकांश स्थानीय तहको बजेट आज

काठमाडौं । अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १०...

झरीको दिनमा बजेट भ्याउन पिच

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा महानगरपालिकाले २ नम्बर वडा क्षेत्रमा सडक कालोपत्रेको काम असारको पहिलो साता मात्रै सुरु ग¥यो। बजेट...

मान्छे बेच्ने म्यानपावरका माफियालाई झड्का

काठमाडौं । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा...

११ र १२ का सबै विद्यार्थीले निशुल्क पाठ्यपुस्तक पाउने

काठमाडौं ।  सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।...

वकिलहरूको ठहर देउवाको माग दाबी पुगेको छ

काठमाडौं । कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर...