कामदारद्वारा घरधनीको हत्या

उदयपुर । उदयपुरमा घरमा काम गर्ने व्यक्तिले नै घरधनीको विभत्स हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ८ उत्राहीका ६५ वर्षीय महिकर चौधरीको बुधबार बिहान घरमा काम गर्दै आएका सहयाेगीबाट हत्या भएको हो।

प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले सामान्य विषयमा भएको विवादले हत्याको रुपमा लिएको जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको बताएका प्रवक्ता गौतमका अनुसार हत्या आरोपी ४५ वर्षीय किसन सदालाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिइसकेको छ।

बिहान करिब सवा ५ बजे सामान्य विषयको विवादका क्रममा सदाले चौधरीउपर पाँचपटकसम्म खुकुरी प्रहार गरेको खुलेको छ।

कामदारका रुपमा घरमा रहेका सदाले खुकुरीबाट चौधरीको घाँटीमा आक्रमण गरेका थिए ।

+ posts

सम्वन्धित समाचार

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...

ताजा समाचार

यसकारण छ नेपालमा पोलियोको जोखिम

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन्। विश्व पोलियो दिवसका अवसरमा आइतबार चितवनमा आयोजित कार्यक्रमका वक्ताहरूले पोलियो उन्मूलनमा...

अर्थमन्त्री शर्मा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ। आइतबार मन्त्रालयमा भएको...

न्यायालय विवादित भएपछि सर्वोच्चका न्यायाधीशहरुको आन्तरिक छलफल

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आन्तरिक छलफल गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकका न्यायाधीशहरुले आइतबार दिउँसो छलफल गरेका हुन्।