हर्के हवल्दारमा अभिनय गर्दा गर्दै कलाकार रमेश केसी मट्टारेको निधन

काठमाडौं कान्तिपुर टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित टेलिचलचित्र हर्के हवल्दारको छायांकनका क्रममा चर्चित हास्यकलाकार रमेश केसीको निधन भएको छ ।

काठमाडौंको धर्मस्थलीमा टेलिचलचित्र हर्के हवल्दारको छायाँकन कै क्रममा एक्कासी ढलेपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको थियो ।

गंगालाल अस्पतालका अनुसार कलाकार केसी अस्पताल ल्याउँदा ल्याउँदै निधन भईसकेको जानकारी दिएको छ । छायाँकन स्थलमा नै रहेका कलाकार पुष्प अवस्थी भन्छन्, सुटिङ्ग स्थलमा ‘टेक’ लिँदा लिदै रमेश दाई एक्कासी ढल्नु भयो, सुटिङ्ग युनिटले अस्पताल पु¥याउँदा अस्पतालले निधन भईसकेको जानकारी दियो ।

कलाकार केसी करीव ५० वर्ष देखि रङ्गमञ्च, रेडियो नाटक, टेलिचलभित्र, चलचित्रमा निरन्तर अभियनमा संलग्न रहँदै आउनु भएको थियो । कलाकार केसीको आजै पुशपति आर्यघाटमा दाहसंस्कार गरिने छ भने ६८ वर्षिय केसीका दुई छोरा र एक छोरी छन् ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...