पाकिस्तानमा महिला उत्पीडनका उजुरी बढ्दै, चार वर्षमा ३ हजार ६९८ उजुरी दर्ता

काठमाडौँ । पाकिस्तानमा पछिल्लो चार वर्षमा ५ हजार बढी उत्पीडनविरुद्धको उजुरी परेका छन्। गुनासो निवारण संस्थाका अनुसार पछिल्लो चार वर्षमा ५ हजार ८ वटा उजुरी परेका छन्। तीमध्ये अधिकांश महिलामाथि भएको उत्पीडनका मुद्दा रहेको संस्थाले जनाएको छ।

एफओएसपीएएचको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार ३ हजार ६९८ जना महिलाले आफूमाथि उत्पीडन भएको उजुरी दिएका छन्। प्रतिवेदनमा सन् २०१०(१३ मा ८४, २०१३(१८ मा ३९८ मुद्दा दर्ता भएको उल्लेख छ। त्यस्तै २०१८(२२ को बीचमा ५,००८ मुद्दा दर्ता भएका छन्, तीमध्ये ३,६९८ महिला र १,३१० पुरुषले दायर गरेका छन्।

उजुरीमध्ये सरकारी क्षेत्रबाट १ हजार ६ सय ८९ महिला र निजी क्षेत्रबाट ३ हजार ३ सय १९ महिला तथा पुरुषले लोकपाल कार्यालयमा उजुरी दर्ता गरेको जनाएको छ। कार्यस्थलमा दुर्व्यवहारका २ सय ७५ सक्रिय घटनामा ४ हजार ७३३ मुद्दाको सुनुवाई भएको प्रतिवेदनमा उल्लेख छ।

पाकिस्तानी राष्ट्रपति डा। आरिफ अल्वीले उक्त तथ्यांकले गम्भीर अवस्थाको संज्ञा दिएको बताए। उनले आर्थिक सशक्तीकरण, सम्पत्ति अधिकार, महिलाका लागि उत्पीडनमुक्त कार्यस्थल बनाउन आह्वान गरेका छन् । अन्नपूर्णपोष्टबाट

+ posts

सम्वन्धित समाचार

पेप्सीकोलाबाट सालकको खपेटा सहित दुई पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ३२ पेप्सीकोलाबाट २ केजी ५ सय ग्राम सालकको खपेटा सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

आत्मघाती बम विस्फोट १९ को मृत्यु, मृत्यु हुनेमा अधिकांश केटीहरु

काठमाडौँ । अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको...

ताजा समाचार

ऋणको विषयमा विवाद हुँदा श्रीमतीको हत्या

काठमाडौँ । ऋणको विषयमा विवाद हुँदा धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेको छ । मिथिला विहारी नगरपालिका ५ ललियास्थित असोज ४ गते बाँसघारीमा...

इयुको प्राविधिक टोली नेपाल आउँदै

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रबारे अडिट गर्न युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोलीको ‘अडिट’पश्चात्...

बियरको बोतल प्रहार गरी छोराको हत्या

काठमाडौँ । बारबर्दिया नगरपालिका–११ विजयनगरमा बाबुले छोराको हत्या गरेको छ । असोज १२ गते बुधबार लौरंगलालले २० वर्षीय छोरा विवेक चौधरीलाई फुटेको...