२४ घण्टामा ८ हजार १ सय ९१ कोभिड संक्रमित डिस्चार्ज

काठमडौं । गएको २४ घण्टामा कोभिड संक्रमित भई उपचार गराईरहेको ८ हजार १ सय ९१ संक्रमित निको भई डिस्चार्ज भएका छन् । भने २४ घण्टामा ५२९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

देशभर १६ हजार ८८ मा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ८ जनाको मृत्यु भएको छ ।