जुवातास खेल्ने १८ जना पक्राउ

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका ६ मा डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेम्वाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२ हजार ५ सय , ६ बुक तास सहित ऊनीहरुहाई पक्राउ गरेको प्रहरीले बताएका छन् ।