दार्चुलाको पश्चिम भारत केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का

काठमाडौँ । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५।३ रेक्टर स्केलको भूकम्प भूकम्प गएको जानकारी गराएको छ ।

आज बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला जिल्लाभर पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।