अर्थमन्त्री शर्माले वार्षिक बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९ र ०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै छन् ।

सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि जेठ १७, १८ र १९ गते संसदमा सांसदहरुले छलफल गरेको थियो । बैठक शुक्रबार बिहान ११ बजेदेखि जारी छ ।