प्रधान सेनापति शर्माबाट शुभकामना मन्तव्य

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिम समापनका अवसरमा शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।