विश्वविद्यालयको दीक्षान्त समारोह सहभागी हुँदै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयद्वारा आयोजित दोस्रो दीक्षान्त समारोहमा सहभागी हुँदै । प्रधानमन्त्री देउवा सुदूरपश्चिम विश्वविद्यालयका कुलपति हुनुहन्छ । तस्बिरः शेरबहादुर सिंह/ रासस