अत्यधिक गर्मी बढेपछि चौतारीमा थकाई मार्दै बटुवा

काठमाडौँ । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि शुक्लाफाँटा नगरपालिका– ६ कसरौल जाने सडकमा निर्माण गरिएको पिपल चौतारीमा थकाई मार्दै बटुवा । रासस