पाटन पञ्चेश्वर सडकखण्डमा सडकको दुरावस्था

काठमाडौ । अविरल आएको वर्षाका कारण बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा खाल्डाखुल्डी भएको छ । उक्त सडकमा भएको खाल्डाखुल्डीका कारण सवारी साधानहरुमा दुर्घटनाको जोखिम बढाएको छ । लगातर आएको वर्षाले विभिन्न ठाउँमा सडाकखण्डा लगाएत बस्तिनै जोखिममा परेका छ ।