इच्छाकामनामा २४३ परिवारलाई फिल्टर वितरण

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ४ का २ सय ४३ परिवारलाई पानी छान्ने फिल्टर वितरण गरिँएको छ । वाइन टु वाटर संस्थाले वडा कार्यालयको समन्वयमा फिल्टर वितरण गरेकोे हो ।

अबिरल आएको बाडी र वर्षाले विभिन्न क्षेत्रमा क्षती पुराएको छ । कतिपय परिवार अस्थायी टहरमा पहिरो विस्थापित भएर बस्ना बाध्य भएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाकामा वडा कार्यालय र टोल विकास समितिले बनाइ दिएको अस्थायी टहरामा पहिरो विस्थापित परिवार बसेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा हालसम्म पहिरोका कारण नौँ घर विस्थापित भएका छन् भने, २३ घर उच्च जोखिममा परेका छन् । रासस