सडक बगाएपछि स्टेचरमार्फत उद्धार

काठमाडौँ । लगातार आएको पानि र बाढीले सिन्धुपाल्चोकको मेलम्ची ११ सिमखेतमा सडक बगाएको छ । सडक बगाए पछि स्थानीय समस्यामा परेका छन् ।

हेलम्बु ६ ईचोकका एक बिरामी भएका शिक्षकलाई सोमबार स्टेचरमार्फत नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।