पुरानै अवस्थामा फर्किंदैछ मेलम्ची बजार

काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजार पुरानै अवस्था र संरचनामा फर्किंदैछ । मेलम्ची बजारमा २०७८ असार १ गते र त्यसपछिको बाढीले ठुलो क्षति पु¥याएको थियो । रासस