जोखिम मोलेर नेसम खोला तर्दै स्थानीय

काठमाडौँ । सिन्धुपाल्चोकको जुगल गाँउपालिकास्थित नेसम खोला माथि पुल नबनेका कारण नागरिक खोला र फड्केबाटै जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। तेम्बाथान, दीपु, पेगा र साङ्लुङ गाउँ जान नेसम खोला तर्नुपर्छ ।

रासस