जाजरकोटको शंख दह ताल

काठमाडौँ । प्रसिद्ध धार्मिक तीर्थस्थल साईकुवारीस्थित पदयात्राको बीचमा पर्ने ४ हजार ४ ससय २३ मिटर उचाइमा रहेको शंख दह ताल बारेकोट गाउँपालिका–४ मा रहेको छ । सो गाउँपालिकामा कुकुर दह ताल पनि छ । हेर्दा निकै सुन्दर लाग्ने ताल ४ हजार ४ सय ९८ मिटरको उचाइमा रहेको छ ।

रासस