काठमाडौं ७ मा स्वतन्‍त्र पार्टीका पराजुलीको अग्रता

काठमाडौँ । काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले ४३९८ मत ल्याएर अग्रता कायमै राखेका छन् ।

त्यसैगरी उनीसँग एमाले उम्मेदवार श्यामकुमार घिमिरे प्रतिस्पर्धामा छन् भने गठबन्धन तर्फबाट माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा रहेकी छिन् ।

हालसम्म १९०९२ मत गणना भएको जानकारी दिएको छ ।