आज पोर्चुगल–स्विट्जरल्यान्ड भिड्दै

काठमाडौं ।आज विश्वकप २०२२ को अन्तिम १६ मा पोर्चुगल र स्विट्जरल्यान्ड भिड्दै छन् । पोर्चुगल लिग चरणको अन्तिम खेलमा पराजित रहे पनि नकआउट चरण पुग्न सफल रहेको थियो ।

पोर्चुगलसँगको खेलमा दक्षिण कोरियासँग पराजित थियो । पोर्चुगल यसैक्रममा चौथो ठूलो प्रतियोगितामा लगातार समूह चरण काट्न सफल रहेको थियो ।

स्विट्जरल्यान्डको नकआउट चरण यात्रा भने केही कठिन थियो । शुक्रबार राति स्विट्जरल्यान्र्डले सर्बियालाई हराएको थियो साथै त्यो पनि गोलले पछाडि रहेको स्थिति थियो । यो दुवैका लागि अन्तिम क्वाटरफाइनलमा स्थान बनाउने अवसर हुने बताएका छन् ।