दोधारा चाँदनी झोलुङ्गेपुल

काठमाडौँ । नेपालको सबैभन्दा लामो महेन्द्रनगरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गेपुल हो । यो पुलको लम्बाई १ हजार ४५२.८६ मिटर र १.६ मिटर चौडाइ रहेको छ । यो पुलले कञ्चनपुरको चाँदनी र दोधारा जोडिन्छ । रासस