प्रधानमन्त्री दाहालद्वारा भारतीय मोदीको आमाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबा मोदीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनको आमा हिराबाको आज सय वर्षको उमेरमा निधन भएको हो ।

प्रधानमन्त्री दाहालले १ शोक सन्देशमार्फत् प्रधानमन्त्री दाहालले यस दुःखको यस घडीमा प्रधानमन्त्री मोदी र उनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

साथै, प्रधानमन्त्री दाहालले दिवङ्गत हिराबाको आत्माको चिर शान्तिको कामना गरेका छन् ।