नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ ।

आज सिंहदरबारमा माओवादी दलको बैठक सुरु भएको हो । संसद बैठक बस्नु अघि माओवादी दलको बैठक बोलाएर छलफल गर्न लागेको बताएका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि मङ्गलबार०विश्वासको मत लिने भएका छन् ।