‘भगवत् गीता’को कलाकारमा विपिन कार्की अनुबन्धित

काठमाडौँ । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’को कलाकारमा विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी र कार्कीबीच बुधबार लिखित सम्झौता भएको बताएका छन् ।

फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिने बताएका छन् । फिल्म सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको जानकारी दिएका छन् ।