स्थानीय तह र प्रदेश सरकारबीच अन्तरक्रिया

काठमाडौँ । पाल्पाको रामपुरमा भएको स्थानीय तह र प्रदेश सरकार बीचको अन्तरसम्बन्ध विषयक अन्तरक्रियामा रामपुर नगर प्रमुख रमणबहादुर थापा, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सचिव डा दीपक काफ्ले, लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयका सचिवलगायत सहभागी भएका छन् । तस्बिरः सुशीला रेग्मी/रासस