नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो ।

यसैगरी बैठकमा समसामयिक राजीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुने बताएका छन् ।