सितेरियो कराँते खेल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडी शुक्रबार सितेरियो कराँते खेलमा प्रतिस्पधा गरेका छन् । नगरपालिका स्तरीय खेलकुद प्रतियोगिताले खेलाडी प्रतिभा पहिचानमा मद्दत पु¥याएको छ । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस