नवलपुरघाटमा बन्यो पुल, छोटियो दुरी

ओखलढुङ्गा । ओखलढुङ्गाको चम्पादेवी र सिन्धुलीको फिक्कल गाउँपालिका जोड्न नवलपुरघाटमा सुनकोशी नदीको मोटेरेवल पुल निर्माण भएको छ।

यो पुल निर्माण भएपछि ओखलढुंगाको चम्पादेवी, खिजीदेम्बा, सुनकोशी र मोलुङ क्षेत्रका स्थानीयलाई छोटो दुरीबाट काठमाडौँ र तराईका जिल्लामा आवतजावत गर्न सहज भएको छ ।

यसअघि सदरमुकाम घुमेर यात्रा गर्नुपर्ने बाध्यता थियो । तस्बिर : पूर्णप्रसाद न्यौपाने/रासस