विप्लवका कार्यकर्ता पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

काठमाडौं जिल्ला अदालतमा उक्त मुद्दाको थुनछेक बहस भइरहँदा बाहिर विरोध उत्रिएका १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच ठेलमठेलसमेत भएको छ ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द ‘विप्लव’ का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।