अभियुक्त सार्वजनिक

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ बस्ने २२ वर्षीया रङ्गिला भुजेलको हत्या गरी नालामा फालेको अभियोगमा पक्राउ परेका निजका श्रीमान् भानु नगरपालिका–५ का २१ वर्षीय मनोज विष्टलाई सार्वजनिक गरिएको छ ।

मृतक महिलाको शव मङ्गलबार बोराभित्र फेला परेको थियो । तस्बिर : कृष्ण न्यौपाने/रासस