संसद भवनअगाडिबाट मानव अधिकारकर्मीहरु पक्राउ

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको संस्थापक अध्यक्ष कृष्ण पहाडीसहित मानव अधिकारकर्मीहरु पक्राउ परेका छन् ।

नयाँ बानेश्वर अगाडिबाट शान्तिपूर्ण तरिका प्रर्दशन गरिहरेका समाजका मानव अधिकारकर्मीहरु पक्राउ परेका हुन् । निषेधित क्षेत्र प्रवेश गरेका उनीहरुलाई पक्राउ गरिएको छ ।