विश्वकप छनोट : वेस्ट इन्डिजविरुद्ध करणले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । तीब्र गतिका बलर करण केसीले जारी आईसीसी विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध पहिलो सफलता दिलाएका छन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए ।