एसीसी एमर्जिङ कप : भारतसँग भिड्दै नेपाल

काठमाडौं । एसीसी एमर्जिङ टिम्स एसिया कपमा आज नेपालले भारत ए को सामना गर्दैछ ।

आफ्नो दोस्रो खेलमा दिउँसो २ बजे नेपाल भारतसँग भिड्ने भएको हो ।

खेल आर प्रेमदासा स्टेडियममा डे नाइटमा हुनेछ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग पराजित भएको थियो ।

भारतले भने यूइई ए लाई पराजित गरेको थियो ।