बैठक लाइभ गर्ने निर्णयबाट किन पछि हट्यो माओवादी ?

फाईल तस्बिर

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नहुने भएको छ ।

सचिवालय र पदाधिकारी बैठकपछि माओवादी केन्द्र केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णयबाट पछि हटेको हो ।

कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बैठक लाइभ नहुने जानकारी दिए । उनले भने, ‘लाइभ गर्ने कि भन्ने मात्रै कुरा भएको थियो । अब नहुने भयो ।’