मुग्लिन–नारायणगढ सडक खुलाउन रास्वपाको टोली खटिएपछि…

काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड सुचारु पार्न राष्ट्रिय स्वतन्त्र पार्टीको टोली खटिएको छ ।

पहिरोका कारण आवागमनमा कठिनाई हुँदा समस्या सहजीकरणका लागि पार्टीका युवाहरू स्वम्सेवकका रूपमा खटिएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

यो सडक पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।