आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको दोस्रो दिन सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

आइतबार प्रतितोला १ लाख १२ हजाार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि यथावत छ । भने, तेजाबी सुन पनि हिजोकै मूल्य १ लाख ११ हजार ६५० रूपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि स्थिर रहँदै प्रतितोला १ हजार ४३२० रूपैयाँमा किनबेच भइरहेको छ ।