राष्ट्रिय युवा सङ्घको नेतृत्वमा काठमाडौंको तीनकुनेमा प्रदर्शन

काठमाडौँ । काठमाडौँको तीनकुनेमा नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घले प्रदर्शन गरिरहेका छन । प्रदर्शनमा युवा सङ्घका नेता कार्यकर्ताको उपस्थिति पनि रहेको छ ।

प्रदर्शनमा नेकपा एमालेका नेता महेश बस्नेतलगायत युवा सङ्घका नेता, कार्यकर्ताहरूको सहभागिता रहेको छ । युवा सङ्घका नेता कार्यकर्ताहरूले पार्टीको झण्डासहित तीनकुनेमा विरोध प्रदर्शन जारी छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नेतृत्वको समूहले पनि बिहीबार नै काठमाडौँको बल्खुमा प्रदर्शन गरिहेको छ ।