रास्वपाले पनि सांसदलाई गर्यो ह्पि जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी आफ्ना पार्टीका सांसदहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । आज बसेको संसदीय दलको बैठकले सबैलाई संसद्मा अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्विप जारी गरेको हो । संसदमा प्रतिनिधित्व गर्ने २१ जना सांसद मध्ये ४ जना मन्त्री छन् ।