काठमाडौं । जेनजी विद्रोह पछि नेपाली कांग्रेसमा पनि नेतृत्वका परिवर्तनको विद्रोको संकेत देखा परेको थियो । कांग्रेसको सस्थापन पक्षले चासो नदिएपछि अन्ततोगत्वा नेतृत्व परिवर्तनको माग गर्दै राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली कांग्रेसको काठमाडौको भृकुटीमण्डपमा विशेष महाधिवेशन शुरु गरेको छ । काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट ¥याली सहितको जुलुश भृकुृटीमण्डम स्थित अधिवेशन स्थल पुगेको छ ।
नेतृत्व परिवर्तनको माग गर्दै कांग्रेसको विशेष महाधिवेशनका सुरु
पुस २७, २०८२

Add Comment